पतोन्मुख पश्चिम
प्राथमिक टैब्स

अहिले यहाँ सबैभन्दापहिलेकसकोपतनहुनेछ? भन्ने कुरा केन्द्रीयप्रश्नहो। बाँकीसबैकेवलमिथ्या तपशीलका कुरा मात्रहुन्।
हामीदिनानुदिन वैचारिक, राजनीतिक तथा नैतिक रूपमा पतोन्मुख भइरहेका छौँ। यसकोएउटास्वस्थविकल्पबहुध्रुवीयता (Multipolarity) हो। शुरुआतमा ‘मागा’ (MAGA) आन्दोलन पनियहि धारासँग समानदेखिएकोथियो। तर, समयसँगै त्यो अवस्थारहेनअथवा त्यस्तोपरिस्थिति हाल विद्यमान छैन।यहाँ ट्रम्प स्वयंमाएकठूलोभ्रमहुन्।उनले बहुध्रुवीयताविरुद्धलडेर ‘मागा’ को मुलभावनामाथि प्रहार गरिरहेकाछन्। यसै कारणले गर्दा हामी निरन्तर रूपमा पतनको मार्गतर्फउन्मुख हुँदैगइरहेका छौँ।
हामीलाई कुनैपनिकुरालेआशावादी बनाउदैन। हाम्रा सबै विकल्पहरूकेवलखराब, अतिखराबरनिकृष्टबीचका छन्।
अमेरिकीसम्भ्रान्तवर्गहरु (चाहेतीडेमोक्र्याटहुन्वारिपब्लिकन) पूर्णरूपमाभ्रष्टर व्यभिचारी छन्। उनीहरूसँगकुनैउच्च नैतिकधरातलछैन।उनिहरुकेवलनग्नछन्। योएकघृणितदेशरघृणितसमाजहो। ट्रम्पयसैका उपज वाहिस्सामात्रहुन्। एपस्टीनकाफाइलहरूलेयसलाई चाहेतीआंशिकवा सेन्सरगरिएकानैकिननहुन्यसकुरालाईनिर्विवादरूपमाप्रमाणितगरिदिएका छन्।
यहाँ प्राविधिकप्रगतितीव्रनैतिकपतनकोअर्कोपाटोमात्रहो। पश्चिमीआधुनिकताकोसुरुवातइसाईधर्मविरोधीभावनाबाटभएकोथियो। अहिलेयोरेलको गति आफ्नोअन्तिमगन्तव्य "एपस्टीनआइल्याण्ड" माआइपुगेकोछ। यिनिहरु बाल-यौनचारी, विकृतमानसिकताभएका, झुठा, ठग, हत्यारा, पतितरसैतानवादीहरूयसकातार्किकपरिणामहुन्।
'यस्तोलाग्छकिसमग्रअमेरिकानै योएपस्टीनकाफाइलहरूमासमेटिएकोछ।'
तपाईंलेनैयीमानिसहरूलाईरोज्नुभयो।उनीहरूलाईशासनगर्नदिनुभयो।साथै उनीहरूकोलोभरलालसाकार मोजमस्ति र कुकृत्यलाई छोप्नका लागिउनिहरुलेअन्यकमजोर राष्ट्रहरूमाथिआक्रमणगर्दापनिउनीहरुकैप्रशंसारसमर्थनगर्नुभयो। त्यसैले, तपाईंपनियस अपराधमासमानरूपमादोषीहुनुहुन्छ।
समग्रउत्तरअमेरिकानै एउटाविशाल 'एपस्टीनटापु' (Epstein Island) हो।
सच्चिकै भन्नुपर्दा अहिले आधुनिकपश्चिमलाई 'विश्वएपस्टीनटापु' कोरूपमापनिचिनिन्छ।
अमेरिकीसंभ्रान्तवर्ग (Elite) एकसामूहिकरूपमा एक 'क्राइस्ट-विरोधी' (Antichrist) शक्तिहो। ट्रम्पकेहीफरकदेखिएकाथिएरकेहिहदसम्म सायदहुन्पनि। तर योसस्मरणरहोस् !उनकैराष्ट्रपतीयकार्यकालमाएपस्टीनकाफाइलहरूसार्वजनिकभएकाछन्।जसमाउनकाआफ्नैभयानकअपराधीक कुकृत्यहरूसमेटिएकोडसियर (dossier) फाईल पनिसमावेशछ।सायदअहिले उनकोआत्मालेपश्चात्तापकालागियाचनाकोप्रयासगरिरहेकोछ।
अहिलेअमेरिका, पश्चिमरइजरायलकाहरेककुरा(राजनीति, संस्कृतिरआर्थिक र सञ्चारमाध्यम)माथिप्रश्नउठाउन आवश्यक छ।यहाँ सबैकुरामा सबैजनासम्झौतावादी (compromised) भइसकेकाछन्। यो 'आधुनिकउदारवादीपश्चिमासभ्यता' भनिनेढोँगकोअन्तिम अवसानकोघडीहो। यो पूर्णतःसमाप्तहुनैपर्छ।
पिटरथिलकोभोगाइसहीथियो।एपस्टीनटापुबेकनको 'न्यूएटलान्टिस' (New Atlantis) हो। तरवैश्वीकतावादीसंभ्रान्तसमूहकाधेरैजसोकट्टरआलोचकहरूआफैँ पनित्यहीघिनलाग्दो एपस्टीनजगतकाहिस्साजस्तादेखिन्छन्। समस्याचुरोयहीहो। अब पूर्णतःदानवीयशासकहरूद्वाराशासित समग्रपश्चिमलाई कोहि रकेहीलेपनिबचाउनसक्दैन। यहाँ सबैभन्दानिकृष्ठआशङ्काहरू स प्रमाणपुष्टिभएकाछन्।
अनुवाद : मोहनप्रसाद ज्ञवाली
