युरोप वैश्विक उदारवादी शासनको सञ्जालमा
प्राथमिक टैब्स

यूरोपेली संघ(EU) सोरोसाइट/ओबामावादी/बाइडेनवादी वैश्वीकतावादी संजालको अवशेष हो। अमेरिकी केन्द्रीयहेडक्वाटरको संरक्षणको अभावका कारण यो संजाल तीव्र रूपमा पतन हुँदै गएको छ। नियोकन्सहरुले आफ्ना सबै प्रयासका वावजुतपनि यो क्षतिलाई प्रतिस्थापन गर्न सकिरहेका छैनन्।
ट्रम्पको टोलीमा नियोकन्सहरूले (लिन्डसे ग्राहम र अन्य धेरै) वास्तविक मागाको उदयलाई असफलपार्नवारोक्नसफल भएका छन्। यो केवल नेतन्याहूसँग मात्र सीमित छैन। यसको परिधि ठूलो छ। तर... त्यसै क्रममा मागाआफैंले नियोकन्सलाई भ्रमित गर्न, क्षीण पार्न र तितरबितर गर्नपनि सफल भएको छ।
अविश्वसनीयरअत्यन्तै मूर्खतापूर्ण शब्दहरू। यूरोपेली संघ विश्वव्यापी उदारवादी सञ्जालको उपनिवेश हो। जसको सार्वभौम यूरोपेली हितहरूसँग कुनै सम्बन्ध छैन। जब यो सञ्जाल अमेरिकाको नियन्त्रणमा थियो, यूरोपेली संघ (EU)दोहोरो उपनिवेश थियो। अमेरिकाको (सैन्य रूपमा) र वैश्विकतावादीहरूको (वैचारिक र आर्थिक रूपमा)।
यूरोपेली संघ कुनै पनि क्षेत्रमा सार्वभौमछैन। यो उत्तर-मानवतावादी प्रयोगहरूको एक विडम्बनापूर्ण प्रयोगशाला हो। यूरोपवासीहरू आफ्नै यूरोपविरोधी अभिजात वर्गको बन्धक हुन्। उदाहरणको रूपमा यूक्रेनीहरू। यूरोपेलीहरु आफ्नै नेताहरूद्वारा पिडितहुन्,जो उनिहरुमाथि वैश्विकतावादी सम्प्रदायद्वारा थोपरिएका छन्। अब यूरोपमा कुनै पनि लोकतन्त्र बाँकी छैन।
यदि युरोप अस्तित्वमा रहन र आफ्नो अस्तित्व कायम राख्न चाहन्छ भने, यहाँका जनताले शासक वर्गलाई तुरुन्तै, निर्ममतापूर्वक र मौलिक रूपमा उन्मूलन गर्नुपर्छ। माक्रों, मेर्ज र स्टार्मर युरोपको लागि कालका प्रतीक हुन्। तिनीहरू जति बाँच्दछन्, तपाईं वा यूरोपियनहरु त्यति नै मर्नुहुन्छ। तिनीहरूलाई समाप्त पार्नुहोस्, नत्र तपाईं समाप्त हुनुहुनेछ। यो अत्यन्तै छिटो हुनेछ।
विश्व विभिन्न सभ्यतामूलक सार र मूल्य प्रणाली भएका केही विसाल क्षेत्रहरूमा विभाजित छ। युरोपले आफ्ना परम्परागत मूल्यहरू गुमाइसकेको छ। यो एक असफल सभ्यता हो।सम्भव छ यो पुनः स्थापित भएर आफैमा एक स्वतन्त्र सभ्यता बन्न सक्छ। तर, अब सायदयो नहुन पनि सक्छ।किनकि यसको रुपरेखा हेर्दा यस्तो देखिन्छयो त्यस्तो हुनसक्दैन।
यदि जनताको आफ्नो भविष्य निर्माणमा गर्ने वास्तविक सहभागिता नै प्रजातन्त्र हो भने, पुटिनको रूस र सीजिन पिङको चीन वास्तविक प्रजातन्त्रका दुई उदाहरण हुन्। सफल र समृद्ध। यस्तो प्रजातन्त्र पश्चिममा समाप्त भएको छ। जसलाई लबीको कुलीनतन्त्र र तानाशाहीले प्रतिस्थापन गरेको छ।
अहिलेको समाजअर्वेलको "१९८४" अहिले तपाईं हो, हामी होइन। सेंसरशिप = निन्दा संस्कृति (cancel culture)। सत्य = परम्परागत मिडियाको स्थायी झुट। मानवता = विकृति प्रतिको मोह र रोबटप्रति आकर्षण। पूर्ण निगरानी, पूर्ण नियन्त्रण, थोपरिएका इच्छाहरूको अनुशासनात्मक बजार र उत्तेजित मागहरू। (घृणास्पद) तमाशाको समाजबनिसकेको छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली
